मोरङमा ८ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

विराटनगर / मोरङमा १२ औं चरणको हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । फागुनको ११ गतेबाट मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । ‘मोरङमा सुरु हुन लागेको हात्तीपाइलेविरुद्धको अभियान १२ औं चरणको हो,’ उनले भने, ‘यो अभियानलाई प्रभावकारी बनाएर ८० प्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको … Continue reading मोरङमा ८ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने